विद्यार्थीलाई विर्य पिलाउने यौनपिपाशु

      मलेसियाको क्वालालाम्पुरमा एक जना शिक्षकले आफ्नै विद्यार्थीमाथि निकै घृणित अपराध गरेको छ ।
पढाउने बहानामा घरमा बोलाएर त्यस शिक्षकले छात्रालाई बलात्कार मात्र गरेन जबरजस्ती आफ्नो विर्य समेत पिलायो ।
चाइना प्रेसका अनुसार ४० वर्षको त्यो शिक्षकले २१ वर्षीया आफ्नै विद्यार्थीलाई पढाउने भन्दै घरमा बोलाएको थियो । गुरुले बोलाएपछि आज्ञा पालन गरी उसको घरमा गएकी ती छात्रा तब अचम्ममा परिन् जब त्यो शिक्षकले उनलाई घुम्न जाने प्रस्ताव गर्यो ।
त्यसपछि ती छात्राले उसको प्रस्ताव अस्विकार गरिन् । तर जब शिक्षकले परिक्षामा फेल गराइदिने धम्की दियो तब ऊ साग घुम्न जान राजी भइन् ।
अर्को दिन जब उनी शिक्षकसाग घुम्न निस्किइन् तब त्यो शिक्षकले बिच बाटोमै पुगेपछि उनको मोबाइल नियन्त्रणमा लियो र ती छात्रालाई जवरजस्ती घरमा फर्कायो । घर पुराएपछि उसले ती युवतीका हातखुट्टा बाँधिदियो अनी सर्वांग नग्न बनाएर बलात्कार गर्यो ।
त्यो यौनपिपाशुलाई यति गरेर पनि पुगेन । उसले ती छात्रालाई जबरजस्ती आफ्नो विर्य समेत पिलायो । यति गरेपछि उसले ती छात्रालाई आफ्नै कारमा राखेर रेल स्टेशनमा लगेर छाडिदियो ।
आफ्नै शिक्षकद्धारा यस्तो हिंसा भोगेकी ती विद्यार्थीले त्यस शिक्षक विरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । त्यो यौनपिपाशुले कस्तो सजाया पाउने हो हेर्न बाँकी छ ।स्रोत:अनलाइन खबर

No comments: