अमिसाले आफ्नो होम प्रोडक्सनमा भुल भूलैयाका निर्देशक प्रियदर्शनलाई लिन लागेको भन्ने चर्चा छ। उनले प्रियदर्शनलाई लिने हुन् वा सबैलाई छक्क पार्दै नयाँ निर्देशक छान्ने हुन् थाहा पाउन धेरै समय पर्खनु पर्नेछैन। उनले छिटै आफ्नो फिल्मको निर्देशक छान्ने बताइसकेकी छन्।
अमिसाले बनाइन होम प्रोडक्सन
मुम्बइ, वैशाख १७ (एजेन्सी)- कुनै बेलाकी बलिउड स्टार अमिसा पटेलका हातमा कम फिल्म पर्न थालेपछि उनले आफ्नै होम प्रोड्क्सनमा फिल्म बनाउने घोषणा गरेकी छन्। बलिउडका हस्ती निर्देशकहरु राकेश रोशन, इम्ताज अली, फराह अख्तर उपस्थित कार्यक्रममा कहो ना प्यार हे की हिरोइन अमिसाले सबै निर्देशकहरुबाट सहयोग पाउने आशा व्यक्त गरिन्।
औपचारिक रुपमा केही नभनिए पनि उनको कम्पनीले तत्कालै दुई फिल्मको काम थाल्न लागेको छ। फिल्मको निर्देशक को हो भन्ने केही खुलाइएको छैन। 'पर्खौं अनि हेरौं। हामी छिटै घोषणा गर्दैछौं', अमिसाले भनिन्।
अमिसाले आफ्नो होम प्रोडक्सनमा भुल भूलैयाका निर्देशक प्रियदर्शनलाई लिन लागेको भन्ने चर्चा छ। उनले प्रियदर्शनलाई लिने हुन् वा सबैलाई छक्क पार्दै नयाँ निर्देशक छान्ने हुन् थाहा पाउन धेरै समय पर्खनु पर्नेछैन। उनले छिटै आफ्नो फिल्मको निर्देशक छान्ने बताइसकेकी छन्।

अमिसाले आफ्नो होम प्रोडक्सनमा भुल भूलैयाका निर्देशक प्रियदर्शनलाई लिन लागेको भन्ने चर्चा छ। उनले प्रियदर्शनलाई लिने हुन् वा सबैलाई छक्क पार्दै नयाँ निर्देशक छान्ने हुन् थाहा पाउन धेरै समय पर्खनु पर्नेछैन। उनले छिटै आफ्नो फिल्मको निर्देशक छान्ने बताइसकेकी छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment