उपस्थितलाई मिनिस्टर काउन्सिलर झविन्द्र अर्यालले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन गणेश अधिकारीले गरेका थिए । नेपाली राष्ट्रिय ज्ञानबाट सुरु भएको कार्यक्रममा सहिदको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा एनआरएन यूके अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्षद्वय कुल आचार्य, महेन्द्र कँडेल, एनआरएन आइसिसी सदस्य डा. हेमराज शर्मा, जनसम्पर्क समिति बेलायतका अध्यक्ष लोक गुरुङलगायत पत्रकार, बुद्धिजीवी र पेसागत संघ संगठनका ब्यक्तिहरुको विषेश उपस्थिति थियो। कार्यक्रममा गत वर्षभन्दा यसवर्ष सहभागीको उपस्थिति न्यून थियो ।साभार - नागरिक
लन्डन दूतावासमा लोकतन्त्र दिवस

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment