स्पेन मा टेनिस

स्पेनको मेडि्रडमा जारी म्याडि्रड मार्स्र्टस टेनिस प्रतियोगिताअर्न्तर्गत महिलातर्फरूसकी मारिया सारापोभा तेस्रो चरणमा प्रवेश गरेकी छन्। उनले आफनै देशकी इकेटेरिना माराकोभालाई ६-३, ३-६ र ६-१ ले पराजित गरेकी थिइन् ।

No comments: