२० कात्तिक, काठमाडौं । हप्ताको शुरुको दिन सुनचाँदीको भाउ केही घटेको छ । सुन तोलामा एकसय र चाँदी १० रुपैंयाले घटेको हो । आइतबार सुन तोलाको ५३ हजार पाँचसय र चाँदी एकहार ९० रुपैंया कायम छ । अन्तर्राष्ट्रिय बजारमा उतारचढाब आएकाले नेपालमा पनि यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
No comments:
Post a Comment