ऐश्वर्याले छोरी जन्माइन्

पूर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आज बिहान छोरी जन्माएकी छिन्। पश्चिमी मुम्बईको अँधेरीस्थित सेभेन हिल्स अस्पतालमा ऐश्वर्याले छोरी जन्माएकी हुन्।

No comments: