कामुकता हदभन्दा बाहिर भयो भने घातक हुन्छ भन्ने पछिल्लो उदाहरण बनेकी छन दक्षिण अफि्रकाकी एक युवती । बिमानभित्रै यौन आतंक मच्चाउँदा उनी अहिले अदालत धाइरहनु परेको छ ।
हालै दक्षिण अफि्रकाको जोहनेसवर्गबाट लण्डनका लागि छुटेको भर्जिन एअरलाइन्सको फ्लाइटमा एक युवतीले कामुकता नियन्त्रण गर्न नसक्दा बबाल मच्चाएकी छिन् । रक्सीको नशाले लठ्ठ भएकी ती युवतीले यात्राकै दौरान क्रु मेम्बरलाई समातिन र आफूसँग यौन सम्पर्क गर्न जर्वजस्ती गरिन ।
रक्सीको नसाले लठ्ठ उनले आफ्नो यौन उत्तेजना थाम्न सकिनन् र एक पुरुष क्रु मेम्बरलमाई झम्टिइन र आफूसँग यौन सम्पर्क गर्न भनिन् । युवतीको यस्तो व्यवहारबाट आत्तिएका ती युवकले युवतीलाई आफ्नो नियन्त्रणमा लिए । उनलाई अदालतमा पेश गरेपछि तारेखमा छाडिएको छ । उनीमाथि लगाइएको संगीन अरोप प्रमाणि भएमा १० वर्षको सजाय समेत हुनसक्ने छ ।स्रोत:अनलाइन खबर
No comments:
Post a Comment