(नागरिक) काठमाडौँ- हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन आज देशभरि परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाएका छन्। दाजुभाइ नहुने दिदीबहिनी र अन्य काठमाडौँको रानीपोखरी बीचमा अवस्थित मन्दिर गएर दर्शन गरी टीका लगाएका छन्। रानीपोखरी भाइटीका फोटोमार्फत।
रानीपोखरी मन्दिरमा टीका लगाउन बसेका सुनिता पौडैल (बायाँ) र सिर्जना केसी।
No comments:
Post a Comment