चर्चित फोटोग्राफरक टेलर शिल्डस्ले खिचेका फोटाहरुमा टामराले पैसाले नै लाज ढाकेकी छिन् । २७ वर्षकी टामराका लागि ओछ्यान बनाउन र सरीरका देखाउन नहुने अंग ढाक्नको लागि १० लाख पाउण्ड बराबरका ५० पाउण्डका नोटको प्रयोग गरिएको छ ।
वास्तवमा टामराले आफ्नो नयाँ टेलिभिजन रियालिटी सो बिलियन डलर गर्लका लागि पछिल्लो फोटोसेसन गराएकी हुन् । आफुलाई फर्मुला वानका प्रमुख कार्यकारी अर्वपति बेर्नी एक्लेस्टोनकी छोरीको रुपमा नभै साँच्चीकै क्षमतावान केटीको रुपमा आफ्नै नामले चिनुन् भनेर आफुले पछिल्लो काम गरेको उनी बताउँछिन् ।
पैसाको ओछ्यानमा नाङ्गै सुतेर फोटो खिचाउनुका लागि टामराले उत्तेजक हाउभाउमा भान्सामा काम गर्न लागेको र बाटोमा फोहोर सफा गर्न लागेको अभिनय गर्दै फोटो खिचाएकी छिन् ।
No comments:
Post a Comment