४५ बर्ष को उमरमा पानी गरमा गरम
अग्रेजी चलचित्र प्रेमी हरको माझमा पामेला एंडरसनलाइ मन नपराउने तथा उनको नाम नसुन्ने कमै मानिसहरू होलान। जवानीमा निकै तहलका मच्चाउने गरेकी पामेला एंडरसन अहिले ४५ बर्षकी भइसकेरपनि आफ्ना प्रशंसकहरूमाझ उत्तिकै चर्चित रहेकी छिन्। जसरी रक्सी जती पूरानो हुन्छ त्यती नै महत्व बढे झै पामेलाको जादु पनि उत्तिकै बढिरहेको छ।
हालै उनले एक यूरोपियन भित्री पोशाक उत्पादकका लागि छाँयाकंन गरिएको फोटोहरूमा उनी कुनै पनि यूवा अभिनेत्री भन्दा बढी आकर्षित देखिएकी छिन्। उनको यस फोटो शूटलाइ हेरेपछी उनी ४५ बर्षकी भइसकेकी भनेर पत्याउन समेत गाह्रो हुने भएको छ। उनको यी तस्विरहरूले उनका जमानाका प्रशंसकहरू त अच्चम्मीत नै हुन्छन भने अहिलेका यूवाहरू समेत आश्चर्यचकित हुने भएको छ।
डिसीनेपाल डटकम
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment