निगममा प्रहरी पहरा
राष्ट्रिय ध्वजाबाहक ध्वजावाहक नेपाल वायुसेवा निगममा दैनिकजसो भइरहने विवादका कारण असुरक्षा बढेको भन्दै प्रहरीले पहरा दिन थालेको छ । विवादले दैनिक प्रशासनिक काममा अवरोध पुगेको भन्दै सञ्चालनका लागि प्रहरीले पहरा दिनु परेको छ । निगम दिनहु भइरहने विवाद पछिका तनावबाट निगम कार्यालय नै असुरक्षित बनेपछि निगम प्रशासनले सुरक्षाका लागि प्रहरी गुहार्नु परेको हो । रेको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन
पछिल्ला दिनमा विभिन्न कमजोरी देखाउँदै कर्मचारी युनियनले सम्वद्ध कर्मचारीहरुले निगम महाप्रवन्धक बन्धक कुलबहादुर (केबी) लिम्बूको राजिीनामा मागसँगै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि पछि सुरक्षा क्षा चिन्ता थपिएको प्रशासनको भनाइ छ । झनै गहिरिएको थियो । आर्थिक तथा प्रशासनिक अनियमितता, कर्मचारी सरुवा वा–बढुवामा व्यापक चलखेल, निगमको कार्यप्रति उदासिनता लगायतका कारण देखाउँदै कर्मचारीहरुले लिम्बूको राजिीनामा मागे गरिरहेका हुनछन् । एक सातादेखि महाप्रबन्धक लिम्बूको कार्यकक्षमा लगाइएको ताला भने समेत आइतबार खुलेको छ ।
गत वर्षदेखि निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक केबी लिम्बू बिीचको कार्यकारी विवाद हालसम्म पनि टुंगिन नसक्दा निगममा पटक–पटक विवाद हुँदै आएका छन् ।
ङ्गो नलाग्दा कार्यालय परिसर नै असुरक्षित बन्न पुगेको हो । विवादका नाममा अराजकतापूर्ण गतिविधिलाई बढ्न थालेपछि रोक्न प्रहरी बोलाइएको लिम्बूले बताए । सुरक्षा अपनाइएको निगमले जनाएको छ । “कार्यालय परिसरमा सुरक्षाको अनुभूति छैन, अराजकताबाट निम्तिन सक्ने सम्भावित खतराबाटलाई ध्यान दिई जोगिन सुरक्षाका लागि प्रहरीलाई अनुरोध गरिऐको हो” निगमका महाप्रबन्धक केबी लिम्बूले भनउनले भने ।
उनका अनुसार, असन्तुष्टीको कारण देखाउँदै कुनै पनि कर्मचारीले समग्र कार्यालयलाई अस्तव्यस्त बनाउने, महाप्रबन्धकको कुर्सीमा गएर भाषण गर्न पाइदैन । “असन्तुष्टिी र माग भएका विषयहरु टेबुल वार्ताकोको माध्यमबाट नियमसंगत प्रक्रिया अपनाउनुपर्नेमा आफूविरुद्ध बल प्रयोग हुन थालेपछि असुरक्षा बढेको उनको भनाइ छ ।
कर्मचारीहरु भने प्रक्रिया संगत ढंगले आउनु पर्छ” लिम्बूले बताए । तर निगमकै उच्च अधिकारीका अनुसार महाप्रबन्धक लिम्बूले आफु विरुद्ध गरिने हुने क्रियाकलापलाई बल पुर्वक दबाउन प्रहरीलाई गुहारेको आरोप लगाए
“चार महिनाको अवधिमा दौरानमा महाप्रबन्धक लिम्बूले निगममा थुप्रै चलखेल र मनोमानी गर्दै आएको छन्, र त्यसकैो विरोध गरिएपछि बलपूर्वक विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सोही आन्दोलन बलपुर्वक रोक्न प्रहरी बोलाइएको बताउँछन् । हो” “गलत कामको विरोध गर्दा प्रहरी लगाएर थिच्ने प्रयास गरिँदैछ,” एक कर्मचारीले भने, निगम उच्च स्रोतले भन्यो । स्रोतका अनुसार, यसअघिका निगममा नियमित प्रहरी सुरक्षा हुने गरेको छैन ।
“संञ्चालक बोर्डको कार्य कक्षमा महिनौंसम्म तालाबन्दी हुँदा मुखूक दर्शक क बन्ने े प्रहरीले े महाप्रबन्धकको ताला खोल्ने प्रयास गर्नुर्, र निगम भित्र हतियार सहित गस्ती गर्नु संस्थानको नियम विपरिीत छ ।” स्रोतले दाबी ग¥यो ।
हालै लिम्बूले आफ्फ्नो निजी सुरक्षाका लागि एक जनालाई निजी सुरक्षा एक सहयोगीको रुपमा नियुक्ति समेत गरेका छन् । तर लिम्बूका ले अनुसार, आफ्फ्नो अधिकारभित्र रही सुरक्षा सहयोगी नियुक्त गरिएको बताए पनिकारोबारसँग सोमबार बताए । कर्मचारीले भने सो कार्यको विरोध गर्दै आएका छन् । जनाउँदै आएका छन् ।
निरन्तर आन्दोलन निरन्तरः संगठन
महाप्रबन्धक लिम्बूको राजिनामाको माग गर्दै निगम सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनले विभिन्न माग राख्दै महाप्रबन्धक लिम्बूको राजीनामा माग्दै सुरु गरिएको संचालन गरेको आन्दोलनका कार्यक्रम जाजारी रहने जनाएकाबताएको छ ।
मनोमानी ढंगले करिब १ सय ५० कर्मचारीको नियुक्ति, करिब ५० को अनावश्यक सरुवा, दुई पाइलटलाई सात वर्षसम्मका लागि आफूखुसी नियुक्तिलगायतका आरोप लिम्बूले खेप्दै आएका छन् । पाइटल इजाजत नवीकरण गर्ने नाममा ४० लाख रुपैयाँ अनियमितता गरेको र ५८ वर्ष सेवा अवधि पुगी अवकाश पाएका कर्मचारीलाई पुनः करारमा नियुक्त गरेको आरोपसमेत उनीमाथि छ । यी विषयको प्रारम्भिक छानबिन गर्दा राष्ट्रिय सतर्कता केन्द्रले उनलाई दोषी ठहर गरेको केन्द्रका प्रवक्ता अर्जुनप्रसाद खनालले बताए ।
यता, पर्यटन तथा नागरिक उड्डड्डयन मन्त्रालयले पठाएको स्पष्टिीकरणको पत्र बुझ्झ्न लिम्बूले मन्त्रालयबाट नमानेपछि पत्र बुझ्न आइतबार उनको कार्य कक्षमा लगाइएको को ताला खोलिएको छ । संघका महासचिव पोषक ज्ञवालीले बताए । दुई महिना अघि ग्राउण्डाउन्डेड अवस्थामा रहेको निगमको ९ एन, एसिीए जहाजबाट झण्डझन्डै साढे ६ करोड रुपैयाँबराबरको पार्टपूर्जा सहितको ‘एफएके’ (फ्फ्लाइट एल्वअल्वेज किट) बक्स चोरी हुँदा समेत खोजी कार्यमा व्यवस्थापनले खोजीमा चाँसो नदिेखाएको एको भन्दै मन्त्रिी परिषद्को निर्णय अनुसार मन्त्रालयले स्पष्टीकरण पत्र पठाएको हो ।
“आइतबार मन्त्रालयका सचिवको नेतृत्वमा त्वको निगम व्यवस्थापन र हामी बीचको बसेको वबैठकमा ठकमा मन्त्रालयले ताला खोलि दिन अनुरोध गरेपछि ताला खोलिएको हो,” संगठनका महासचिव पोषक ज्ञवालीले उनले भने । उनका अनुसार महासविच ज्ञवालीका अनुसार सोमबार व्यवस्थापन पक्ष र कर्मचारी बिच भएको वार्तामा पुूर्वाग्रही ढंगले झण्डझन्डै २० जना कर्मचारीमाथि लाई गरिएको कारबाही र्वाही फिर्ता गर्ने सहमति पनि भएको छ । यसका लागि सो कार्यका लागि महाप्रबन्धक लिम्बूलाई एक साताको समय दिइएको जानकारी उनले दिए ।पनि उनले बताए । साथै लिम्बूले मनोमानि ढङ्गबाट करीव १ सय ५० जना कर्मचारी नियुक्त, करीव ५० जनालाई अनावश्यक सरुवा, २ जना पाइलट वाइके भट्टराई र त्रिपाल गुरुङलाई आफूखुशी सात वर्षको नियुक्ति गरिएको आरोप लगाउदै आएका छन् । पाइटल इजाजत नवीकरण गर्ने नाममा ४० लाख रुपैयाँ अनियमितता, ५८ वर्ष सेवा अवधि पुगि अवकास भएका पोखरा इन्चार्ज रत्नाकर चौधरी, खड्गराज सुवेदी र केन्द्रीय कार्यालय नयाँ सडककी हेमु बज्राचार्यलाई पुनः करारमा नियुक्त लगायतका निगम विरोधी कार्य नसच्याइए आन्दोलन एक सातापछि पुनः आन्दोलन जारी हुने उनले बताए । यी विषयहरुको छानबिनका क्रममा राष्ट्रिय सतर्कता केन्द्रले निगममा गरेको प्रारम्भिक छानबिनमा दोषी ठहरिएको केन्द्रका प्रवक्ता अर्जुनप्रसाद खनालले बताए ।
साभार : कारोबार
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment