नटिंघमकी बासिन्दा मिरियमको यस्तो भिमकाय बच्चा देखेर अस्पताल पनि हैरान भएको छ । पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेकी मिरियम दोश्रो बच्चा जन्माउँदा सामान्य रुपमा सुत्केरी हुन चाहिन्थन् तर बच्चाको आकार ठूलो भएपछि अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालियो ।
तर यो बच्चा जन्मिँदा सबैभन्दा धेरै तौल भएको बच्चा भने होइन । यसअघि सन् १९९२ मा बेलायतको कम्बि्रयामा ७ किलोको बच्चा जन्मिएको थियो ।स्रोत:अनलाइन खबर
No comments:
Post a Comment