कुरा आइपिएल क्रिकेटअन्तर्गत कोलकाताको इडन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोर तथा कोलकाता नाइट राइडर्सबीच सम्पन्न खेलको हो। उक्त खेलमा रोयल च्यालेन्जर्स विजयी भएको थियो। आफ्नो टिमको सपोर्टका लागि पुगेका रोयल च्यालेन्जर्सका मालिक विजय माल्याका छोरा सिद्धार्थ माल्या तथा अभिनेत्री दीपिका पादुकोण सँगै थिए। खेलमा आफ्नो टिम रोयलले जित हासिल गरेपछि जीतको खुसीमा सँगै रहेका सिद्धार्थ र दीपिकाले एक-अर्कालाई अँगालोमा मात्र बाँधेनन्, सार्वजनिक स्थानमै एक-अर्काको ओठ जोडेर चुम्बन समेत लिन भ्याए।
साभार - नागरिक समाचार
No comments:
Post a Comment